दफा ३१
मूल ऐनको दफा ४८ मा संशोधन
मूल ऐनको दफा ४८ मा रहेका “साक्षी पेश गरिने र बकाइने छ ।” भन्ने शब्दहरुको सट्टा “साक्षी उपस्थित गराई बकपत्र गराउनु पर्नेछ ।” भन्ने शब्दहरु राखिएका छन् ।
प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक, २०७५